Tag: #Motorcycle Service

शुल्क लिएर सेवा दिने यात्रुवाहक मोटरसाइकललाई कारवाही

काठमाडौ। काठमाडां उपत्यकामा मोवाइल एम्पसको माध्यमवाट मोटरसाइकलले पनि मज्जाले यात्रु बोक्न थालेको छ। यात्रुले उवर, टुटल, पठाओ लगायतका मोवाइल एप्समा यात्रुवाहक मोटरसाइकललाई बुक गर्नासाथ यात्रुले भनेकै स्थानमा आइपुगेर यात्रुले भनेको…