Tag: #Mrs.Nepal International

मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरीलाई सिंगापुरमा ठूलो सफलता

काठमाडौं। मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीलाई सिंगापुरमा भएको विबाहित महिलाहरुबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा ठूलो सफलता मिलेको छ। शुक्रबार सिंगापुरमा सम्पन्न यस वर्षको…