एसियाकै सर्वाधिक धनी मुकेश अम्बानीव्दारा बुहारीलाई सुनको कार उपहार
काठमाडौं। भारतीय रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै सर्वाधिक धनी मुकेश अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ व्यापक चर्चामा आउने गर्दछन्। गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि […]