Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 July 2019 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: July 2019

#Entertainment

मिस नेपाल नर्थ अमेरिकाको कम्पिटिसनमा सोनिशा थापाको दावेदारी

काठमाडौं। अमेरिकाको पेन्सलभेनिया इरीस्थित ग्यानन युनिभर्सिटीमा नर्सिङ विषयमा अध्ययनरत नेपाली विद्यार्थी सोनिशा थापा मिस नेपाल नर्थ अमेरिकाको दोश्रो संस्करणमा प्रतिस्पर्धी बनेकी छन्। अमेरिकाको न्यूयोर्कमा यही अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सोनिशा प्रतिस्पर्धी बनेर टाइटल जित्ने […]

#Political

ताप्लेजुङमा निधन भएका स्वर्गवासी मन्त्रीको स्थानमा ताप्लेजुङकै योगेश भट्टराई मन्त्रीमा नियुक्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई बुधबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा […]

#Social

सात जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी

काठमाडौं। १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका सात जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै उक्त मुददा दायर गरेका हुन्। सन् […]

#Social

आज साउन १५ गते खीर खाने उत्सव

काठमाडौं। असार १५ लाई दही–चिउरा खाएर उत्सव मनाउने पर्व हो भने, आज साउन १५ गते नेपालीहरुले खीर खाएर साउन १५ मनाउने कार्य गरेका छन्। बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको खीर विज्ञहरु बताउँछन्। […]

#Political

बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई वटा गाडीमा आगजनी, नुवाकोटमा बम विस्फोट

हेटौंडा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बन्दका क्रममा मकवानपुरमा दुई वटा गाडीमा आगजनी गरेको छ। इमेज खवरका अनुसार, बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना. ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं […]