Month: July 2019

विवाहअगाडिको यौनसम्पर्क थाहा नहुने

काठमाडौं। महिला तथा पुरुषले विवाहअगाडि यौनसम्पर्क राखे–नराखेको कुरा थाहा पाउन खासै सकिदैन। सामान्य रुपमा तथा अनुमानको आधारमा महिलाले पहिलो यौन सम्पर्कको बेला रगत आए नआएको वा दुखेन दुखेको कुरालाई आधार…

नेपालभाषाको हिट गीतको भिडियोको विश्वव्यापी रिलिज

काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशीले लेखेको नेपालभाषाको भुतुमाली ब्वंथे ब्वल बोलको हिट गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनको गायन उक्त गीतको…

सलोनी शाहीवाट अध्ययनको नाममा विदेशिनुको वांध्यताभित्रको यथार्थताको पर्दाफास

काठमाडौं। नेपाली युवाहरुमा देशप्रतिको प्यासन हुनुपर्दछ। देशको लागि युवाको महत्व र आवश्यकता हुन्छ। तर, आम युवाहरु हिजोआज विदेशिनमा नै रमाइरहेको पाइन्छ। यो आवश्यकता नभइकन वांध्यता हो। वांध्यताले युवाहरु अध्ययनका नाममा…

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट–३४ जनाको मृत्यु र ६८ घाइते

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा मंगलवार भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६८ जना घाइते भएका छन्। तालिवानी विद्रोहीले विस्फोट गराएको आशंका गरिएको छ। विस्फोटपछि सम्भावित…

व्यापक चर्चा तथा विवादमा रहेको आइफा अवार्ड रोक्न निर्देशन

काठमाडौं। हाल व्यापक चर्चा तथा विवादमा रहेको इण्डियन फिल्म एकेडेमी अर्थात आइफा अवार्ड कार्यक्रम रोकिने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय संवन्ध समितिले नेपालमा गरिने भनिएको आइफा अवार्ड संवन्धी संपूर्ण कार्य…

रेजिना उप्रेती र विमला केसीको गजबको चर्चा

काठमाडौं। नेपाली चलचित्र उद्योगका धरोहर दुई नायिका रेजिना उप्रेती र विमला केसी यतिखेर चर्चाको शिखरमा रहेकी छन्। नायिका रेजिना उप्रेती नेपाल चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष पदमा अत्यन्त लोकप्रिय मत…