Tag: Nag Panchami

आज नागपञ्चमी पर्व –नाग रिसाए भने अनिष्ट हुने धार्मिक विश्वास

काठमाडौं। हिन्दू मान्यता अनुरुप परापूर्वकालदेखि चल्दैआएको आज नागपञ्चमी पर्व परेको छ। हिन्दू वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी यो पर्व मनाउने गरेका छन्…