
एनसेल कर घटाउनेलाई महाभियोग
काठमाडौं। सत्तापक्षकै सांसद्हरुले एनसेल कर घटाउने गरी फैसला गर्ने न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने माग गरेका छन् । एनसेल कर प्रकरणमा अदालतले गरेको निर्णयमाथि छानबिन गर्नुपर्ने प्रतिपक्षले उठाउँदै आएका बेला सत्तापक्षका सांसदहरुले पनि त्यस्तै अभिव्यक्ति दिएका हुन् । कान्तिपुर दैनिकको समाचार अनुसार […]