Tag: #Nedarland

लण्डनमा भारी बर्षा भएपछि नेपाल र नेदरल्याण्ड्स दुवै देशको शानदार जित

लण्डन। बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन्। नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम।सी।सी)लाई हराएका थिए।…