Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 July 2018 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: July 2018

#Entertainment #Nepali Music

शुभेच्छा थापाको बेजोड चलचित्र निर्जलाको पहिलो गजबको गीत भाले मोटर रिलिज

काठमाडौ। नेपालकी चर्चित नायिका शुभेच्छा थापाको हालसम्मकै बेजोड अभिनय रहेको चलचित्र निर्जलाको पहिलो गीत रिलिज भएको छ। काठमाडौमा आयोजित भव्य समारोह वीच उक्त गीतको रिलिज गरिएको हो। यही आउने असोज १९ गते प्रदर्शन डेट फिक्स भएको चलचित्र निर्जलाको रिलिज भएको […]

#Entertainment

लोकदोहरी गीतकी रानी गायिका उमा श्रेष्ठको तीज गीतको भाका नै भाइरल

काठमाडौ। लोकदोहरी गीतकी रानी गायिका उमा श्रेष्ठको तीज गीतको भाका नै भाइरल भएको छ। भाइरल गीत यतिखेर भाइरल नै बनिरहेको छ। जुन गीतको केही दिनअघि मात्र सार्वजनिक भएको हो। भाईरल बोलको सार्वजनिक भएको गीतको भाकामा गायिका श्रेष्ठसँगै डीबी लोप्चनले भाका […]

#Political

चर्को कर लगाउने कम्युनिष्ट सरकारको व्यापक विरोध–नेपालका कम्युनिष्ट बोका र कांग्रेस हात्ति भएको प्रकाशमानको ठहर

काठमाडौ। नेपालमा समृद्धिको नारा सहित चर्को कर लगाएर नेपाली जनतालाई घात–प्रतिघात गरेको आरोप नेपाली कांग्रेसको रहेको छ। थेग्ने नसक्ने चर्को कर लगाएर महंगी बढाएको आरोप पनि कांग्रेसले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई लगाएको छ। ६५ बर्षमा बृद्धभत्ता दिने नेपाली […]

#Social

काठमाडौमा ट्राफिक जामै–जाम–सडकभन्दा सवारी साधन आवश्यकताभन्दा व्यापक बृद्धि

काठमाडौ। यसैपनि काठमाडौको ठाउं–ठाउंमा ट्राफिकजाम भएर हैरान भैरहेको छ। त्यसमाथि, पानी परेपछि काठमाडौका सडकमा अझ धेरै ट्राफिक जाम हुंदा अझ समस्या उत्पन्न हुने गरेको छ। त्यसमाथि सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौं उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको ठहर ट्राफिक प्रहरीको […]

#Entertainment

सलमान खानको भारतमा प्रियंकाको स्थानमा अव कैटरिनाको आगमन

काठमाडौ। विश्व विख्यात बलिउड अभिनेता सलमान खानको महत्वाकांक्षी फिल्म भारतमा प्रियंका चोपडाले नखेल्ने भएकी छन्। आफूभन्दा ११ बर्ष कान्छो अमेरिकी गायक निक जोनसंग विवाह गर्ने पक्का भएपछि प्रियंकाले सलमानको भारत छाडे्की हुन्। प्रियंकाले फिल्म भारत छाडे्पछि उनको स्थानमा सलमानले आफ्नो […]

#cover videos

लण्डनमा भारी बर्षा भएपछि नेपाल र नेदरल्याण्ड्स दुवै देशको शानदार जित

लण्डन। बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन्। नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम।सी।सी)लाई हराएका थिए। तर यी दुई टोलीबीचको निर्णायक खेल भारी वर्षाले अवरुद्ध भएपछि […]