Tag: #Nepal Chalchitra Kalakar Sangh

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा…