Tag: #Nepal Chikitasak Sangh

नेपाल चिकित्सक संघवाट सवैखाले स्वास्थ्य सेवा बन्द गर्ने घोषणा सहित आन्दोलन

काठमाडौ। नेपालका डाक्टरहरुको तालुकदार संस्था नेपाल चिकित्सक संघले आन्दोलन गर्ने घोषणा गरेको छ। मुलुकी अपराध संहिता संशोधनमा सरकारले चासो नदिएको भन्दै संघले आईतबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। सरकारले ऐन…