#Nepal Communist Party (NEKAPA)

#Political

स्वर्गवासी रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको नाम सिफारिस

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईको सिफारिस गरेको छ। गत फाल्गुण १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीकी ताप्लेजुङको […]