Tag: Nepal Era 1142

नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा । सार्वजनिक रुपमा म्हःपूजा संपन्न ।। नेवार–गैरनेवारको उत्साहजनक सहभागिता ।।।

काडमाडौ । नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा अर्थात शरीर पूजा हो। नेपालको आदिवासी नेवार सम्प्रदायले महान पर्व तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत अनुसारको नयाँ बर्षमा मनाइने म्हःपूजा…