Tag: #Nepal India Petrol Pipe Line

भारतवाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तारको कार्यमा तिब्रता

काठमाडौं। भारतको मोतिहारी देखि नेपालको अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ। परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव २…