Nepal second peaceful country in SAARC

#nature #Social

दक्षिण एसियामा नेपाल दोश्रो शान्त मुलुक बन्न सफल

काठमाडौ। दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोश्रो शान्त मुलुक बनेको छ। भिजन फर ह्युम्यानिटीले गरेको एक विश्वव्यापी सर्वेक्षणले उक्त नतिजा सार्वजनिक भएको हो। सर्वेक्षण अनुसार भुटान दक्षिण एसियामै सबैभन्दा शान्त र अफगानिस्तान सबैभन्दा अशान्त मुलुक रहेको सर्भेमा उल्लेख छ। भिजन फर […]