Tag: Nepali Film Dreams

भुवन केसीको चलचित्र ड्रिम्स हलिउड र बलिउडको टक्करमा

काठमाडौ। सदावहार नायक भुवन केसीको पछिल्लो निर्माण तथा पहिलो निर्देशन रहेको चलचित्र ड्रिम्सको सोमवार आयोजित समारोहमा गीत तथा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ। आउने फाल्गुण २१ गतेबाट अलनेपाल रिलिज गर्ने…