Tag: #Newa Super Star

नेपालभाषाको इतिहासमा पहिलोपल्ट भव्य सुपरस्टार घोषणा हुने

काठमाडौं। जनस्तरवाटै जनताको सुपरस्टार घोषणा कार्यक्रम हुने भएको छ। आदिवासी नेवार जातिको भाषा, संस्कृति, कलाको उत्थान तथा नेपालभाषा चलचित्र क्षेत्रका कलाकारहरुको प्रोत्साहनको लागि नेपालभाषा सुपरस्टार घोषणा हुन लागेको हो। यसको…