
बेलायतमा नेपालको पहिचान दिने पहिलो बृहत नेवार भोज सफलतापूर्वक संपन्न
लण्डन। परदेशमा आफ्नो कला–संस्कृति तथा परम्परा अनि भोजनको पहिचान कायम गर्नु भनेको अत्यन्त गौरबशाली कार्य हो। त्यसको लागि सानोतिनो प्रयासले अवश्य पनि सफलता प्राप्त हुन सक्दैन। त्यसको लागि टीम नै आवश्यकता पर्दछ। नेपालको पहिचान र गौरब मध्येको एक आदिवासी जनजाति […]