
न्यूरोड प्यूखाको व्यापारिक भवनमा भिषण आगलागी–मानविय क्षति हुन पाएन(With Video Report)
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ न्यूरोड प्यूखा स्थित एक व्यापारिक कम्पलेक्समा ठूलो आगलागी भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक नजिकको व्यापारिक भवनमा आगलागी भएको हो। सांझ ६ बजेतिर भएको उक्त आगलागी विजुलीको पोलको तार सर्ट भएर भएको हो। […]