Tag: #Nilamber Acharya

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस

काठमाडौं। भारतका लागि नेपालको राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको हो। यसअघि निर्वाचन आयोगका पूर्व…