Tag: Nisha Ghimire

उम्दा अभिनेत्रीको दर्दनाक अवस्था–चलचित्रकर्मीको हारगुहार पश्चात मेघा चौधरीको पहलमा उपचार

काठमाडौं। नेपाली तथा भोजपुरी फिल्मका उम्दा अभिनेत्री निशा घिमिरे दुर्घटनामा परेर ज्यान नै सुकेर गएको दर्दनाक तस्बीर सार्वजनिक भएपछि भाइरल नै भएको छ। तीन बर्षअगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन…