Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#No Corona Virus in Nepal

#Social

चीनवाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमन नभएको ठहर

काठमाडौं। चीनको वुहानवाट नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमन नभएको पुष्टि भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त पुष्टि गरेको हो। मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी गएको आइतबार नेपाल ल्याइएका १ सय ७५ जनामा पहिलोपटक […]