Tag: #NRNA Help

सिन्धुपाल्चोकको जुगलका पहिरो पीडितलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका उपाध्यक्ष सोनाम…