Tag: Old Ages best progm

जैसीदेवलको खुल्ला डबलीमा ज्येष्ठ नागरिकहरुको एक्लोपना अन्त गरिदिने गजबको अभियान

काठमाडौ। बृद्धावस्थामा पुगेका ज्येष्ठ नागरिकहरुको समस्या भनेको नै प्रायको एक्लोपना देखिएको छ। कतिपयको परिवार भएर पनि छोरा–छोरी, बुहारी तथा नातिनातिना आ–आफ्नै कार्यमा व्यस्त बन्ने तथा उनीहरुसंग विहान र बेलुका मात्र…