Tag: Om Bikram Bista Fund Rising Progm in Nepal

दुवै किडनी फेल भएका पप सम्राट गायक ओम विक्रम विष्टको सहयोगार्थ नेपालमा फन्ड राइजिङ प्रोग्राम

काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकामा मर्नु न बाँच्नुको दोसाँधमा परेका नेपालका पप सम्राट गायक ओम विक्रम विष्टके सहयोगार्थ नेपालमा फन्ड राइजिङ प्रोग्राम भएको छ। काठमाडौको ओपन थियटर टुंडिखेलमा रिबेल…