Tag: os nepal music award

हंगकंगमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको गीतलाई नेपालमा बेस्ट अवार्ड

काठमाडौ। हंगकंगमा रहेका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको सांगीतिक व्यस्तता हिजोका दिनमा जस्तै आजका दिनमा पनि त्यस्तै रहेको छ। हंगकंगको अत्यन्त व्यस्त जीवनमा पनि अलिकति भएपनि समय निकालेर नेपाली गीत–संगीतलाई…