
अविरल बर्षाका कारण आएको पहिरोमा परेर लमजुङमा तीन तथा पोखरामा सातको मृत्यु
काठमाडौं। अविरल बर्षाका कारण लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीशहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा […]