Tag: #Past King Gyanendra Shah

नाइट क्लवमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको विन्दास नाच

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाह विन्दास बनेका छन्। विन्दास बनेर आफ्ना शुभचिन्तकहरुसंग मज्जाले नाँचेर रमाइलो गरेका छन्। उनीहरुलाई फ्लाइङ्ग किस दिएर अभूतपूर्व रमाइलो गर्न चुकेका छैनन्।…