Tag: #Pathivara Temple

पाथीभरा मन्दिरको चार बर्षमा दुई करोड हाराहारीको भेटी सङ्कलन

काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ। गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु…