Tag: Phalgunanda Lingden

नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३६ औं जन्मजयन्ती

काठमाडौं। नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाउनेका कार्य भएको छ। त्यसको अलावा काठमाडौंको पाशुपत क्षेत्र पशुपतिनाथ परिसरको गोरखनाथको…