Tag: #Phatteman Rajbhandari Smriti Pratishthan

अमर स्रष्टा फत्तेमान राजभण्डारीको सातौं पुण्यतिथिमा फत्तेमान स्मृति प्रतिष्ठानको स्थापना

काठमाडौं। यस्तो पनि हुंदो रहेछ..जिन्दगीमा कहिले कहिले जस्ता सयौं अत्यन्त लोकप्रिय तथा कालजयी गीतका बरिष्ठ गायक फत्तेमान राजभण्डारीको सातौ पुण्यतिथिका दिन स्थापित फत्तेमान स्मृति प्रतिष्ठान स्थापना भएको छ। विहीवार कालजयी…