Tag: Pradip Gyawali

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशत संपन्न–आगामी बैशाख १२ गते उदघाटन हुने

काठमाडौं। काठमाडौंको गौरब तथा शान ऐतिहासिक गौरबशाली काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशतभन्दा बढी संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते १२ बजे आएको महाभूकम्पले ध्वंस्त वनाएको काष्ठमण्डपको जस्ताको तस्तै पुननिर्माण…