Tag: #Prem Purna Karmacharya

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई पितृशोक–समाजसेवी प्रेमपूर्ण कर्माचार्यको दुःखद निधन

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पूजनिय पिता प्रेमपूर्ण कर्माचार्यको सोमवार दुःखद निधन भएको छ। लामो समय देखि विभिन्न रोगवाट आक्रान्त बन्दैआएका प्रेमपूर्ण कर्माचार्यको सोमवार नै दाहसंस्कार संपन्न भएको छ।…