Tag: #Presedent of Israyel

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यलाई विशिष्ट सम्मान–इजरायली राष्ट्रपति व्यापक प्रभावित

इजरायल । इजरायलको लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अन्जान शाक्यले आज विहीवार इजरायली राष्ट्रपतिको कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन्। इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन समक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश…