
प्रेसमाथिको दमन बन्द गर
काठमाडौं। २६ औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्याली निकालेको छ। काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो। र्यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न […]