Tag: Prity Jinta

४६ बर्षिया बलिउड अभिनेत्री प्रीति जिन्टालाई जुम्ल्याहा सन्तान लाभ

काठमाडौं। ४६ बर्षिया बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । प्रीतिले जुम्ल्याहा सन्तानलाई जन्मदिएकी हुन्। बिहीबार प्रीतिले दुई सन्तान जन्माएको खुसी उनका श्रीमान् जिन गुडइनफले व्यक्त गरेका छन् ।…