Tag: #Qatar Airlines

लकडाउनमा नेपालवाट ३०९ विदेशी नागरिक वोकेर कतार एअरवेज फ्रान्सको पेरिस उड्यो

काठमाडौं। कोरोना संक्रमणको जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिइ कतार एअरवेजको ‘वाइडबडी’ जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार नेपालस्थित…