Tag: #Qatar in Nepalese

कोरानाका कारण कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकले कतारमा नै रोजगारी पाउने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकले कतारमा नै रोजगारी पाउने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि त्यहाँ रहेका नेपालीहरुले पुनः रोजगारी…