Tag: #Raj Sayami

उपन्यास अव पढने होइन–मज्जाले काल्पनिक भावमा तरंगित बनेर सुन्ने उपन्यास सार्वजनिक

काठमाडौं। उपन्यास अव पढने होइन । सुन्न मिल्ने भएको छ। कथानक रुपमा उपन्यास अव मज्जाले आँखा चिम्लेर विभिन्न काल्पनिक भावमा तरंगित बनेर त्यो पनि नेपालभाषीहरुले नेपालभाषामा सुन्न सकिने भएको छ।…