
राजेश हमाल ५२ बर्ष पुगे–५५ बर्षमा बाउ बन्ने
काठमाडौ। उमेरको हकमा आफूलाई अझै जवान मान्ने नेपालका अभिनेता राजेश हमाललेले विहीवार जन्म दिन मनाएका छन्। मानिसको जवानी ३५ बर्षबाट शुरु हुने र ५५ बर्ष पुगेपछि सकिने बताउने अभिनेता हमालले अफिसियली विहीवार आफू ५२ बर्ष पुगेको भनेका छन्। हमालका अनुसार […]