Tag: #Ram Dev Baba

रामदेवको मूर्ति लण्डनको संग्रहालयमा राखिने

नयाँ दिल्ली। विश्वविख्यात भारतका योग बाबा रामदेवको मूर्ति बेलायतको राजधानी लण्डन स्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने कुराको सार्वजनिक भएको हो। रामदेवले…