Tag: #Rameswor Phuyal

आलापोटका पूर्वगाविस अध्यक्ष रामेश्वर फुयाँल अव बागमती प्रदेश मन्त्री

काठमाडौं। दुईपल्ट काठमाडौंको आलापोट गाविसको अध्यक्ष बनिसकेका बागमती प्रदेशका सांसद रामेश्वर फुयाँल प्रदेशको मन्त्री पनि बन्न सफल भएका छन्। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त बनेका छन्। प्रदेश…