Tag: #Ranipokhari

चार बर्षपछि राष्ट्रपतिव्दारा महाभूकम्पले ध्वंस्त संरचना पुनःनिर्माणको अवलोकन

काठमाडौं। विसं. २०७२ वैशाख १२ मा गएको महाभूकम्पले विश्व सम्पदामा सूचीकृत कतिपय पुरातात्विक संरचना भग्नावशेषमा परिणत भएको चार वर्ष बितिसकेको छ। चार वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदाको पुनःनिर्माणको अवस्थाबारे स्थलगत…