Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Ratan Tiruwa

#Political

प्रचण्डमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार- प्रहार गर्ने जुम्लाका रतन तिरुवा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक स्थलमा नै जुत्ता प्रहार भएको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो। […]