#Rishi Kapoor

#Entertainment #Social

बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा दुःखद निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित अभिनेता कपुरको आज विहीवार विहान मुम्बईमा निधन भएको हो। क्यान्सरबाट पीडित ऋषि कपुरलाई अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो। भारतीय समाचार माध्यमका […]