#Sachchi Mainali

#Social

कोरोनालाई मजाक नसम्झिनुहोस्! कोरोना कलंक होईन ।

–सच्ची मैनाली आज पनि बिहानैदेखि सार्है टाउको दुख्यो । सहनै नसक्ने गरी टाउको दुखेको आज तेस्रो दिनभयो । अलिकति दुख्दैमा सजिलै औषधि खाने मान्छे म हुँदै होईन । त्यसैले तेस्रो दिन पनि अदुवा हालेको २ Mug दुधको चिया लगातार पिएँ […]