
गोरखाको हरमटारीमा साधना लघुवित्त वित्तीय संस्थाको विधिवत शुभारम्भ
काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आज आइतवार विधिवत शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीवाट उदघाटन पश्चात शुभारम्भ भएको हो। कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख […]