Tag: #Samiksha Sangraula

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको सान्दर्भिक बोली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार सफलतापूर्वक दोश्रोपल्ट मिर्गौला प्रत्यारोपन भएयता स्वास्थ्यलाभ भैरहेको छ। नयाँ मिर्गौलाले राम्ररी नै कार्य गरिरहेको ओलीको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। एकहप्ता प्रधानमन्त्री ओली अस्पतालमा…