Tag: Sankalpa Beutician Training

स्पेशल व्युटीसियन तालिमवाट २० जना महिला दिदीबहिनीहरु लाभान्वित

काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपाल तथा काठमाडौ महानगरपालिकाको संयुक्त आयोजनामा व्युटीसियन तालिम संपन्न भएको छ। डेढ महिनाको अवधिमा स्पेशल व्युटीसियन कोर्शको तालिम प्रदान गरेर २० जना…