Tag: #Sankhu Bus Accident

साँखुको जहरसिंहपौवा फेदीको जङ्गलमा यात्रुवाहक बस दुर्घटना–तीनको मृत्यु–दर्जनौ घाइते

काठमाडौं। नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला साँखुस्थित शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना…